शहीदप्रति श्रद्धाञ्जलि तथा शोक बिदा सम्बन्धी सूचना

आज 'Gen Z' पुस्ताद्वारा भ्रष्टाचारबिरुद्ध सुरु गरिएको देशव्यापी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहिदहरू प्रति 'चन्द्रज्योति इङ्लिस बोर्डिङ स्कुल' परिवार भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ। शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दै, भोलि मिति २०८२/०५/२४ गते यस विद्यालयमा शोक बिदा दिइने निर्णय गरिएको सम्पूर्ण अभिभावकज्यूहरूमा जानकारीका लागि अनुरोध छ। साथै, आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

Read More...
बिशेष बिदा सम्बन्धि सुचना

Read More...
Conjunctivitis बारे सचेतना

Read More...
बर्षे बिदा सम्वन्धि सूचना

यस स्कुलको शैक्षिक सत्र २०८० को बर्षे विदा असार २३ गते शनिवार देखि श्रावण १ गते सोमवार सम्म गरिएको जानकारी गराईन्छ।

Read More...